साञ्जेन जलविद्युतको सीईओमा ढुंगेल

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार ढुंगेल नियुक्त भएका छन् । जेठ २७ मा बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । यसअघि कम्पनीको सीईओ पद रिक्त रहेको थियो । उनको कार्यकालमा कम्पनीले थप प्रगति गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया