तिनाउ नदीमा आएको बाढी

लगातार परेको वर्षाको कारण रुपन्देहीको तिनाउ नदीमा आएको बाढी । बाढीले नदी तटिय क्षेत्रमा बस्ती जोखिममा पर्ने खतरा रहेकाले स्थानीय प्रशासनले सजग रहन जानकारी गराएको छ । तस्वीरः भरत केसी, रासस

प्रतिक्रिया