केस सङ्गीता कर्माचार्यको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । नेपाल महिला संघ केन्द्रीय समितिको आज बसेको आकस्मिक बैठकले संघका केन्द्रीय सदस्य सङ्गीता कर्माचार्यको असामयिक निधनमा शोक प्रस्ताव पारित गर्दै तीनदिसम्म संघको झण्डा झुकाउने निर्णय गरेको छ ।

कोरानोबाट केस कर्माचार्यको शनिबार निधन भएको थियो । सङ्का केन्द्रीय अध्यक्ष उमा रेग्मीको अध्यक्षतामा आज बसेको बैठकले संघका कार्यालयमा शोकपुस्तिका राख्ने पनि निर्णय गरेको छ । शोक प्रस्तावमा सिरहा निवासी कर्माचार्यका निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा क्षति पुगेको जनाइएको छ ।

प्रतिक्रिया