फुडमाण्डु र मेगा बैंकबीच सम्झौता

काठमाडौं । फुडमान्डु र मेगा बैंकबीच बैंकको डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले यस हप्तादेखि प्रत्येक सोमबार अर्डर गर्दा अधिकतम तीन सयसम्मको १५ प्रतिशत क्यासब्याक पाउने समझादारी भएको छ ।

कम्पनीका ब्रान्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्यामरत्न मालीका अनुसार फुडमाण्डुले आगामी दिनमा यस किसिमका थप ‘डिल’ आफ्ना ग्राहकका लागि ल्याइने छ ।

प्रतिक्रिया