खोजखबर

पत्रकार महासंघमा काे काे छन उमेदवार ? (सूचीसहित)

सौर्य अनलाइन २०७७ चैत १५ गते ९:१५ मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघको २५ गते हुने निर्वाचनका लागि शनिबार मनोनयन पत्र दर्ता गरिएको छ । बेलुकासम्म मनोनयन दर्ता गरिएको थियो । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको उमेदवारी मनोनयन नामावलीअनुसार अध्यक्षमा पाँचजनाले उमेदवारी दिएका छन् ।

अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उमेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उमेदवारी दिएका छन् ।

पत्रकार महासंघ उमेदवार

 

 

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय