एमालेको माधव समूहको राष्ट्रिय भेला सुरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेला ललितपुरको सानेपामा सुरु भएको छ । भेलामा देशभरबाट दुई हजार भन्दा बढी नेतारकार्यकर्ता सहभागी हुने दाबी गरिएको छ । विभाजनको संघारमा पुगेको भनिएको एमालेका दुवै पक्षले आ–आफ्ना भेलारकार्यक्रम गरिरहेका छन्।

प्रतिक्रिया