सिरहाको मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट, ६ जना घाइते

काठमाडौं । सिरहाको मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । लहान नगरपालिकास्थित कार्यालयस्थित अज्ञात समूहले बम विस्फोट प्रहरीले आशंका गरेको छ ।

उक्त विस्फोट हुँदा कर्मचारी र सेवाग्राही गरी ६ जना घाइते भएका छन्‌ भने १ जनाको अवस्था गम्भीर रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिक्रिया