संस्कृति जोगाउँदै तामाङ समुदाय

साढे दुई सय वर्ष पुरानो चीन र नेपाल बीचको युद्ध दर्शाउने घोडचढी नाच धादिङबेसीमा प्रस्तुत गरिँदै । चीनसँग सीमा जोडिएको लापाका तामाङ समूदायले यो नृत्य प्रस्तुत गरेका हुन् । (तस्बिरःरासस)

प्रतिक्रिया