यादव विशेषज्ञ सल्लाहकारमा नियुक्त

जनकपुरधाम । प्रदेश २ को भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धु्रवनारायण यादवलाई मन्त्रालयको विशेषज्ञ सल्लाहकारमा नियुक्त गरेको छ ।

सिरहा जिल्ला माडर–६ का यादव राष्ट्रिय सहकारी बैंकका सञ्चालक हुन् । उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबमोजिम सो पदमा नियुक्त गरिएको जनाइएको छ ।

प्रतिक्रिया