राष्ट्रियसभामा दिगो विकास समितिको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६–७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया