काठमाडौं उपत्यकामा ६४७ कोरोना संक्रमित थपिए

काठमाडौं । उपत्यकामा ६ सय ४७ कोरोना संक्रमित थपिएका छन्। देशभर १३ सय ५६ संक्रमित थपिँदा काठमाडौंमा मात्र ५ सय ११ संक्रमित थपिएका हुन्।

काठमाडौंमा थपिएका संक्रमितमध्ये १ सय ७३ जना महिला छन्। त्यस्तै भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया