खोजखबर

आज थपिए ७४० जना संक्रमित, कुल संख्या १५,२५९ पुग्यो

सौर्य अनलाइन २०७७ असार १९ गते १६:२८ मा प्रकाशित

काठमाडौं । शुक्रबार ७४० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ७४० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १५,२५९ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार जना संक्रमित थपिएका हुन् । यसैगरी, ६,१४३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय