नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बुधबार साँझ सुरु भएको उक्त बैठकमा सबै सांसदहरू उपस्थित भएका छन् ।

सो बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्नेछ । प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरूको हस्ताक्षर अभियान चलाएका छन् । उनले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड-नेपाल समूह लागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया