कोरोना सम्बन्धी स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण सम्बन्धी नेपाल स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामाग्री खरिद गर्नका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता भ्रष्टाचार गरेको भन्दै नेपाल सरकारको चौतर्फी आलोचना तथा विरोध भएपछि बुधबार रद्द गरिएको छ ।

स्वास्थ्य सामाग्री खरिदमा बोले अनुसार ओम्नी ग्रुपले काम गर्न नसकेको तथा तीन किस्तामा ल्याउने भनिएको सामाग्री समयमै आउन नसकेका कारण सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया