९० हजारको खसी

भोजपुर स्थायी घर बताउने कुवेर ढकालले आफ्नो एउटा खसीको मूल्य ९० हजार राखेका छन् । उनले उक्त खसी रामेछापको च्याक्सुबाट काभ्रेको बनेपामा दसैँअगाडि नै बिक्रीका लागि ल्याएका थिए । उनले भने, ‘किन्नेले पनि आँट गरेर किन्न सक्नुपर्छ ।’

तस्बिर : शुकदेव थपलिया, सौर्य दैनिक काभ्रे

प्रतिक्रिया