फेवाताललाई जलकुम्भी झारले ढपक्कै ढाक्यो

पोखरा । जलकुम्भी झारले ढपक्कै ढाकेपछि कुरुप बनेको पर्यटकीय नगरी पोखरास्थित फेवाताल ।

अविरल बर्षाका कारण तालको सिरबाट बगाएर ल्याएको सो झारले ताललाई ढाकेर कुरुप बनेको हो । तस्वीरः रासस

प्रतिक्रिया