काठमाडौँ । दाँतको उपचारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।
उनको लगातार दाँत दुख्न थालेपछि बुधबार दिउँसो अस्पतालमा भर्ना भएको अध्यक्ष दाहालका निजी सचिवालयले जानकारी दिएको छ ।
प्रतिक्रिया