चितवनमा बेनेलीको सोरूम

काठमाडौं । बेनेली मोटरसाइकलको आधिकारिक डिलर पिनाकल मोटो¥याड प्रालिले औपचारिकरूपमा चितवनमा नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । बेनेली मोटरसाइकल इटालियन ब्रान्ड सन् १९११ देखि निरन्तर सञ्चालनमा छ । बेनेली मोटरसाइकल चढ्न आरामदायी हुनुका साथै सबै प्रकारका उपभोक्ताहरूको रुचिलाई हुने गरी विभिन्न मोडलमा बजारमा उपलब्ध छ ।

त्यसैगरी हाल चितवनमा एक सय ३५ देखि ६ सय सिसि क्षमतामा विभिन्न मोडलमा उपलब्ध हुनेछ । पिनाकल मोटो¥याड प्रालिले तीन नया“ मोडल समेत सहुलियत दरमा बिक्री गर्ने हुँदा नेपाली युवाहरूले यसबाट भरपुर फाइदा लिन सक्ने छन् । साथै सबै मोडलहरूको इन्जिनमा दुई वर्षको वारेन्टी रहने छ ।

प्रतिक्रिया