कास्कीको छिनेडाँडामा कामना बैंककोे शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा  पोखरा महानगरपालिका १४ छिनेडाँडामा शाखा विस्तार गरेको छ । आइतबार आफ्नो ९४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । बैंकका संचालक चतुराखर अधिकारी ,संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरे ।

प्रतिक्रिया