जलमग्न सुकुम्वासी बस्ती

दमक । लगातारको वर्षाका कारण झापा जिल्ला दमक नगरपालिका–७ स्थित पशुहाट क्षेत्रका जलमग्न सुकुम्बासी बस्ती । पानीको निकास नहुँदा राजमार्ग छेउका सडक बस्ती केही दिनदेखि परेको पानीका कारण जलमग्न भएको छ ।

केहि दिन अघिदेखि देशभर भारी बर्षाका कारण पहिरो गएर विभिन्न सडक तथा राजमार्गहरु अवरुद्ध भएका छन् भने जनताले सास्ती खेप्न बाध्य भएका छन् । तस्बिरः रासस

प्रतिक्रिया