सनराइज बैंकको ऋण पत्र सूचीकरण गर्ने सम्झौता

काठमाडौं । सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच बैंकको १० लाख थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द«सिंह साउद र सनराइज बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरिन ।

बैंकले प्रति शेयर अकिंत तथा चुत्ता मूल्य १ हजार रुपैयाँ कायम गरेको छ । प्रतिष्ठित व्यापारी संस्थापक तथा कुशल ब्यवस्थापक रहेको यस बैक मिति २०६४ साल आश्विन २५ मा स्थापना भई हाल चुक्ता पुँजी ८ अरब भन्दा बढी रहेको छ ।

प्रतिक्रिया