खोटाङ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा सामूहिक रुपमा लगानी गरिएको माछापालन व्यवसाय ।
१३ जना स्थानीय युवाले १४ रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएर कमनकार्प र ग्रासकार्प प्रजातिको माछापालन सुरु गरेका हुन् । तस्वीरः रासस
प्रतिक्रिया