मार्मिक गीत ‘मेरो बाबु’ बजारमा (भिडियो सहित)

काठमाडौं । लोकप्रिय सर्जक सहदेब कोईरालाले शब्द, संगीतमा यथार्थपरक सत्य घट्नामा आधारीत गीत ‘मेरो बाबु’ बजारमा आएको छ । गीतलाई चाहना मिडियाले बजारमा ल्याएको हो ।

गीतमा चर्चित गायिका बिष्णु माझी र राम शिशिर सुनारको स्वर रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको सो गीतमा अजय रेग्मीको छायांकन, दिपक बिष्टको सम्पादन रहेको ।

उक्त गीतको भिडियोमा चर्चित मोडल सगुन शाही, राम शिशिर सुनार, बसन्त शिशिरको अभिनय हेर्न पाईन्छ ।   https://youtu.be/Y8tyfI99wX0

 

प्रतिक्रिया