नेविसंघद्वारा प्रधानमन्त्री निवास अगाडि बिरोध प्रदर्शन

काठमाडौं । नेविसंघद्वारा प्रधानमन्त्री निवास अगाडि बिरोध प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओली निवास बालुवाटारमा बिरोध प्रदर्शन गरिरहेका नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

करिब ३० जना नेविसंघका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले बताए ।

प्रतिक्रिया