पूर्वयुवराज पारस अस्पतालको आईसीयूमा

काठमाडौं । हृदयघातका कारण पूर्वयुवराज पारसलाई नर्भिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । छातिमा समस्या भएपछि उनलाई नर्भिक पुर्याइएको थियो ।

पारसको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको अस्पताल स्रोतले जनाएको छ ।शाहलाई पहिलेदेखी मुटुमा समस्या भएको छ ।

प्रतिक्रिया