विवेकशील साझा पार्टी फुट्यो

काठमाडौं । राजनीतिक दलमा पछिल्लो समय आएको विवेकशील साझा पार्टी फुटेर दुई पार्टी बनेको छ ।

संयोजक मध्येका एक उज्वल थापाले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएपछि अर्को दल दर्ता भएको छ । उक्त विवेकशील र साझा पार्टीबीच ११ साउन २०७४ मा पार्टी एकता भएको थियो । तर,

प्रतिक्रिया