तपाईको आज : राशिफल,

२०७५ मंसिर ६ गते, बिहीबार

 

मेष राशिः वित्त लाभ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः अपव्यय, मान हानिका साथै आर्थिक अस्थिरता रहनेछ ।

मिथुन राशिः श्रीवृद्धि, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

कर्कट राशिः आय बढ्ने, कार्य लाभका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।

सिंह राशिः पराक्रम बढ्ने, विद्या लाभका साथै यात्राको योग देखिन्छ ।

कन्या राशिः रोग बढ्ने, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

तुला राशिः कार्य लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

वृश्चिक राशिः धन लाभ, आय बढ्नुका साथै कार्यमा उन्नति हुनेछ ।

धनु राशिः मित्र लाभ, आय बढ्नुका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः शत्रु भय, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ ।

कुम्भ राशिः कान्ति वृद्धि, मित्र लाभका साथै आर्थिक उन्नति हुनेछ ।

मीन राशिः व्यापार बढ्ने, धन लाभका साथै मनमा प्रसन्नता रहनेछ ।

 

 

उप–प्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

प्रतिक्रिया