दंगल गर्ल जायराले पाइन् राष्ट्रिय फिल्म पुरस्कार

jayara

मुम्बई । बलिउड अभिनेता आमिर खानकी दंगल गर्ल जायरा खानले राष्ट्रिय फिल्म पुरस्कार जितेकी छिन् । उनलाई ६४औँ राष्ट्रिय पुरस्कारमा सहायक अभिनेत्रीबाट सम्मानित गरियो ।
महिला कुस्ती खेलाडीको कहानीमा आधारित यो चलचित्रका लागि आमिर खानले श्रीनगरकी जायरालाई छानेका थिए । मुस्लिम भएर फिल्म खेलेको आरोपमा केही धार्मिक गुरुहरूले जायराको फिल्म खेल्ने निर्णयको विरोध गरेका थिए ।

प्रतिक्रिया