भ्यालेन्टाइन गीत लिएर पुस्कर

puकाठमाडौ । नेपाली सुगम संगितमा संघर्षरत संगीतकार, एरेन्जर तथा गायक पुस्कर सुनवारले आफ्नो भ्यालेनटाइन विशेष गीत यु ट्युब मार्फत सार्वजनिक गरेका छन् । यूवा पुस्ता एवं प्रेम प्रणयमा बाँधिने जोडिका लागि भनेर युटयवमा राखिने अभियान जस्तै बनेको छ । प्रकाश सुनुवारको शब्दमा रहेको स्वर संगित र ऐरेन्जर पुस्करले दिएका छन् ।

प्रतिक्रिया