इलामका बाह्र गाविसलाई साठी लाख अनुदान

anudanइलाम, ३० फागुन । स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)ले इलामका एक दर्जन गाविसमा खानेपानी, बाख्रापालन तथा बङ्गुरपालन, व्यावसायिक तरकारी खेतीका लागि ६० लाख अनुदान प्रदान गरेको छ ।

कार्यक्रमले  नागरिक सचेतना केन्द्रमार्फत खानेपानी आयोजना निर्माण, बाख्रा तथा बङ्गुरपालन, व्यावसायिक तरकारी खेती, सिँचाइ, सोलार बत्ती तथा सचेतना केन्द्र भवन निर्माणका लागि ६० लाख अनुदान प्रदान गरिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमकी शासन विज्ञ विभूति बानियाँले जानकारी दिइन ।

प्रतिक्रिया