सन्निको सेक्सुअल पोज केका लागि ?

Sunny-Leone'sमुम्बई । पोर्ट स्टारबाट बलिउड अभिनेत्री बनेकी अभिनेत्री सन्नि लियोनले आफ्नो आउन लागेको चलचित्र ‘ज्याकपोट’ को लागि एक फोटो सुट गराएकि छिन् । यस फोटो सुट बेडरुममा गरिएको थियो । जसमा अभिनेत्री सन्निले बेडमा लडेर सेक्सुअल पोज दिएकि थिईन् । यस फोटोसुटको क्रममा फोटोग्राफरपनि केहि छिन् अभिनेत्री सन्निको पोज देखेर बेहोस परेका थिए । तर अभिनेत्री सन्निको लागि यस्तो किसिमको पोज दिन बानि परिसकेको छ । चलचित्र ‘ज्याकपोट’मा पनि अभिनेत्री सन्नि एक बोल्ड क्यारेक्टरमा देखिने भएकि छिन् । चलचित्रको ट्रेलरपनि सार्वजनिक भएको छ, जहा अभिनेत्री सन्नि लियोन बढि बोल्ड सिन रहेको छ । जस्को कारण चलचित्रको चर्चा भन्दा अभिनेत्री सन्निको चर्चा बढि भएको छ ।
पछिल्लो समयमा भएको यस फोटोसुटले पनि चलचित्र ‘ज्याकपोट’को धेरै चर्चा, र पव्लिसिटी हुने चलचित्र युनिटले अनुमान लगाएको छ । चलचित्र १५ डिसेम्वरमा रिलिज हुने बताईएको छ । चलचित्र ‘ज्याकपोट’मा अभिनेत्री सन्निको अलवा सचिन जोशि, नशिरुद्धिन शाह मुख्य भुमिकामा रहेका छन् । चलचित्रको निर्देशन कैजाद गुस्तादले निर्देशन गरेका छन् । अभिनेत्री सन्नि यस चलचित्रको अलवा एकता कपुरको ‘रागिनी एमएमएस २’मा पनि देखिदैछिन् । (एजेन्सी)

प्रतिक्रिया