काठमाडौं, ५ मंसिर । एमालेका नेता केपी ओलीले झापा–७ मा अग्रता कायम गरेका छन् । ओलीलाई कांग्रेसका सुरेश सुब्बाले पच्छ्याई रहेका छन् ।
एमाओवादीका गोपाल किराँती तेस्रो नम्बरमा छन् । किराँतीको पछि/पछि राप्रपा नेपालका राम थापा छन् । अघिल्लो संविधानसभा चुनावमा ओली पराजित भएका थिए ।
नेता ओलीसँग प्रतिष्प्रधा गराउन एमाओवादीले किराँतीलाई झापा–७ मा उम्मेदवार बनाएको थियो । एमाओवादी नेता किराँती कट्टर जातिवादी नेता हुन् ।
प्रतिक्रिया