पहिलो पूर्वेली लोक जुहारी एल्बम चौतारी

chautariकाठमाडौ : गितकार अंगमान राईको पहिलो सौगात पुर्वेलि लोक जुहारी गितहरुको एल्वम ‘चौतारी’ बजामा आएको छ । बच्चैदेखिको संगितलाई माया गर्दै आएका अंगमानले यो एल्वम बजारमा ल्याएका हुन् । एल्वममा समावेश गितहरुलाई आभा मुकारुङ, खुसेनिछो चाम्लिङ, बलराम मगर, गौरीमान राईको स्वर रहेको छ भने अंगमान राई, बलराम मगर, चन्द्रा चाम्लिङको संकलन रहेको छ । एल्वममा कुन्दन राई र अशोक राईले सम्र्पुण गीतहरुको एरेञ्ज गरेका छन् ।
एल्वममा चौतारीमा जोर जोरै ढुङ्गा छ, कहाँ होला र शैलुङ्गे लेकमा बोलको गितहरु समावेश गरिको छ । (सौस)

प्रतिक्रिया