एकजनाको डुबेर मृत्यू, अर्का व्यक्ति बेपत्ता

bankबांके, ६ भदौं । बांके जिल्लामा माछा मार्ने क्रममा डबेर एकजनाको मृत्यू भएको छ भने अर्का एकजना बेपत्ता भएका छन् ।
सिघईया नालामा माछा मार्ने क्रममा बुधबार डुबेर नरैनापुर–१ घर भई गंगापुर–१ मा बस्दै आएका ३० बर्षीय फिरोद खां बेपत्ता भएका थिए । उनको शव आज (बिहीबार) फेला परेको प्रहरीले जनाएको छ ।
सिघईया नालामा डुबेर सोही ठाउं बस्ने भारत श्रीवस्ती घर भएका मग्गु खां बेपत्ता छन् । उनको खोजतलास जारी रहेको छ ।

प्रतिक्रिया