काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल उपचारका लागि भारत प्रस्थान गरेका छन् ।
उपसभापति कोइरालाले आज (आइतबार) विहान नयां दिल्ली प्रस्थान गरेका हुन् । उनी आफ्नो स्वास्थ्य उपचार गराउन दिल्ली गएको कांग्रेसले जनाएको छ ।
कांग्रेस सभापति सुशील कोइराला एकसाता लामो औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता भए लगत्तै पौडेल उपचार गर्न नयां दिल्ली गएका हुन् ।
प्रतिक्रिया