ब्रा र पेन्टीमा रमाउँदै कटरीना

Katrina-Kaif-22नयाँ दिल्ली । बालीवुडका दुई कलाकार रणबीर कपूर र कटरीना कैफका आश्चर्यजनक तस्वीरहरु सार्वजनिक भएका छन् ।
तस्वीरमा देखिएका उनीहरुको कपडा र हाउभाउले उनीहरु प्रेमी–प्रमिका हुन् भन्ने देखाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कटरीनाले समुन्द्रको किनारमा पेन्टी र ब्रा लगाएर रणबीरसँग सँगै रमाउँदै गरेकी छन् ।
‘स्टारडस्ट म्यागेजीन’ले उनीहरुको सो तस्वीर छापेर तहल्का मच्चाएको छ । सो तस्वीरका कारण उनीहरुका बीच प्रेम सम्बन्ध रहेको अनुमान गरिएको छ ।
रणबीर र कटरीनाले छुट्टी मनाउने क्रममा तस्विरहरु लिईएका हुन् । सो तस्वीर तस्वीर स्पेनमा समुन्द्रको किनारमा लिईएको हो ।
रणबीर र कटरीनाले ‘बॉम्बे वेल्व’ नामक फिल्मको काम एकसाथ गरिरहेका छन् ।
यस अघि पनि रणबीर र कटरीनाका यस्ता तस्वीर सार्वजनिक भईसकेका छन् ।

प्रतिक्रिया