नवजात शिशुसहित अभिवादन गर्दै

Ketवेलायत । वेलायती राजपरिवारका उत्तराधिकारी नवजात शिशुका बाबु आमाले सर्वसाधारणलाई अस्पतालबाट अभिवादन गरेका छन् ।
प्रिन्स विलियम र केटले अस्पतालबाट बाहिर निस्किएर आफ्ना नवजात शिशुका साथ अभिवादन गरेर आभार व्यक्त गरेको बीबीसीले जनाएको छ । केट मिडल्टनले लण्डनको सेन्ट मेरी अस्पतालमा मंगलबार छोरा जन्माएकी थिइन् ।
घर जानुअघि नवजात शिशुको सार्वजनिक गरेका गरिएको हो । विलियमले आफ्नो छोराको नाम के राख्ने भन्ने बारेमा सोंची रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया