एउटै मञ्जमा ‘रिटा’ र ‘टिम्बरलेक’

Rita Oraलस एञ्जलस । होलिउड गायिका रिटा ओरा अब जस्टीन टिम्बरलेकका साथ देखिने भएकी छन् ।
यी गायिका ओराउक युगल गीतका लागि टिम्बरलेकसंग जोडिन लागेकी हुन् । हाउ राइट नाउकी २२ बर्षीय गायीका लन्डनमा हुने याहु वायरलेस समारोहको सिलसिलामा आयोजित कार्यक्रममा युगल गीत गाउन लागेकी हुन् ।
रिटा सो कार्यक्रमका लागि जस्टीनलाई गायनमा निखारर्दै छिन् । रिटा पछिल्लो समय जस्टीनले के कस्तो गीत गाउछन् सो हेरीरहेकी छन् ।

प्रतिक्रिया