पोर्न नायिका सन्नीको माग ‘ए’

Sunny Leone1मुम्बई । पोर्न फिल्मकी नायिका सनी लियोनले आफूद्वारा अभिनित फिल्महरु राम्रा र भद्र हुनु पर्ने माग गर्न थालेकी छन् ।
सनीले अबका दिनमा आफूले अभिनय गरेका हलिउड फिल्महरुले ‘ए’ सर्टिफिकेट पाउनु पर्ने ईच्छा जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गोवामा सुटिङ चलिरहेको सनीको पछिल्लो फिल्म ‘जैकपाट’मा सेक्स सम्बन्धी केही दृश्य दिन आनाकानी गरेकी छन् । यो फिल्ममा सनीको हीरो सचिन जोशी छन् ।
कैजद गुस्तादले ‘जैकपाट’लाई निर्देशन गरेका छन् । सनीले आफ्ना दृश्यलाई खबै ख्याले गरेर दिने गरेको समाचारमा जनाईएको छ ।

प्रतिक्रिया