निर्वाचन हुन नसके राजनीतिक संकट

चितवन, २८ असार । कांग्रेसका केन्द्रीय सदस्य शसांक कोइरालाले संविधानसभाको निर्वाचन नभए मुलुकमा राजनीतिक संकट आउने बताएका छन् ।
चितवनमा आज (शुक्रबार) पत्रकारसँग कुरा गर्दै कोइरालाले मुलुकको अस्तित्व जोगाउन पनि दोश्रो संविधानसभाको निर्वाचन गर्नु पर्ने वताए । ‘निर्वाचन नभए जातीयत राजनीतिले समस्या उत्पन्न गर्छन्,’ उनले भने ।
उनले अहिले अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि निर्वाचन गराउन दवाव आईरहेको बताए ।

प्रतिक्रिया