थापाको तस्विरमा बोलेको पश्चिम नेपाल

1भक्तपुर । दैलेख जिल्लाको कट्टी मनघरमा जन्मिएर पनि पत्रकारितामा कर्मथलो भक्तपुर बनाएका भरतबन्धु थापाले खिचेको तस्विरमा प्राकृतिक र सांस्कृतिक रुपमा नेपाल बोलेका हुन्छन् ।
पश्चिम नेपाल पर्यटकीय सम्भावना प्रचुर मात्रमा भएपनि पर्यटकीय हिसावले लगभग शून्य जस्तै छ । पर्यटनलाई उजागर गर्न उनले आफ्नो दश बर्षसम्म लगाएर कैद गरेका पश्चिम नेपालका सुन्दर तस्विरहरुको संग्रह निकालेका छन् ।
वाईल्ड वेस्ट नेपाल अ पिक्टोरियल जर्नी नामक पुस्तकमा मध्य र सुदूर पश्चिमका सुन्दर तस्विरहरु उक्त पुस्तकमा रहेका छन् ।

प्रतिक्रिया