चिल्ड्रेन…

Nepali--Sana-Tarunisचिल्ड्रेन अफ द युनिभर्स २०१३ को उपाधि नेपालकी रोजा पाण्डेले जितेकी छन् । बुल्गेरिया पुगेकी १२ वर्षीया रोजाले शनिबार राति भएको अन्तिम प्रतिस्प्रर्धामा अन्य देशका प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । तस्विर : एजेन्सी ।

प्रतिक्रिया