पत्नी कुटपिट गरी हत्या गर्ने विष्ट पक्राउ

Hatya 2प्युठान, २० वैशाख । प्युठान जिल्लाको बाङ्गेसालमा कुटपिट गरे पत्नी हत्याको अभियोगमा बलदेव विष्टलाई पक्राउ गरेको छ ।
बाङ्गेसाल–५ निवासी ४२ वर्षीय विष्टले बिहीबार राति आफ्नै पत्नी ३२ वर्षीया भगवती विष्टलाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादका कारण बलदेवले पत्निको हत्या गरेको प्रराम्भीक अनुसन्धानबाट खुलेको प्रहरी भनाई छ ।

प्रतिक्रिया