अटो पत्रकारमा शाह

काठमाडौं : नेपाल अटो पत्रकार संघको अध्यक्षमा उज्वलजंग शाह निर्वाचित भएका छन् । गएराति सम्पन्न संघको प्रथम साधारणसभाले उनलाई सो पदमा निर्वाचित गरेको हो ।

त्यसैगरी संघका पदाधिकारीमा शिवहरि खतिवडा उपाध्यक्ष, केदारप्रसाद दाहाल महासचिव, सोफला काफ्ले सचिव, पाण्डव शर्मा कोषाध्यक्ष रहेका छन । संघका सदस्यमा चारु श्रेष्ठ, कमल अर्याल, सागर गजुरेल, भक्तबहादुर पौडेल र उपहारजंग शाह छन् ।

प्रतिक्रिया