एक सय किलो चाँदी बरादम

silverवीरगन्ज, २१ फागुन । प्रहरीले वीरगन्जमा ठूलो परिमाणमा चाँदी बरामद गरेको छ । बरामद चाँदी झण्डै एक सय किलो रहेको छ ।
सुराकीका आधारमा आज विहान चार बजे प्रहरी टोलीले लिंकरोडस्थित होटल एभरेष्ट अगाडिबाट चाँदी बरामद गरेको स्रोतले जनाएको छ । काठमाडौंबाट वीरगन्ज आईपुगेको कारमा रहेको चार कार्टुनमा चाँदी बरामद गरेको हो ।
बरामद चाँदी आदर्शनगर निवासी सुनचाँदी कारोबारी राजु दारुकाको भएको नाम उल्लेख छ ।

प्रतिक्रिया