सेवाग्राही..

IMEमंगलबारदेखि सुरु भएको आइएमई सेवाग्राही विशेष सप्ताहअन्तर्गत झापाको झिलझिलेस्थित आइएमई सेन्टरमा उपहार प्याकेज ग्रहण गर्दै आइएमई सेवाग्राही ।  यो अवधिभर सेवाग्राहीले विशेष उपहारको साथमा ९९ ब्यालेन्ससहित सिमकार्ड नि:शुल्क पाउनेछन् । तस्बिर : सौर्य

प्रतिक्रिया