चट्याङमा परि ३ जनाको मृत्यु

काठमाडौ, ६ फागुन । मकवानुपरको काँकडा ५ बाँङराङमा चट्याङमा परि तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दश बर्षिय सुजन मुक्तान, ४५ बर्षिया आस्थामाया मुक्तान र ८ बर्षिया अनुपा मोक्तान रहेको पुर्वसभासद गोविन्दराम चेपाङले जनाएका छन् । सदरमुकामबाट करिव पाँच कोष टाढा पर्ने बाङराङ धादिङको सिमाना नजिक पर्छ ।

 

प्रतिक्रिया