छात्रा दुव्र्यबहार गर्ने शिक्षक पक्राउ

Mahottari Districtमहोत्तरी, ११ माघ । महोत्तरी जिल्लामा आफ्नै विद्यालयकी छात्रालाई दुव्र्यबहार गर्ने शिक्षक राजेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयकी छात्रा रमिला साह (नाम परिवर्तन) लाई दैनिक सरह दुव्र्यबहार गर्दै आएका २५ वर्षीय शिक्षक चौधरी विरुद्ध उजुरी परे पछि बुधबार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । चौधरीले देउराली उच्च माध्यामिक बिद्यालयमा पढाउँदै आएका थिए ।
देउराली–८ घर भएका शिक्षक चौधरीले छात्रालाई दुव्र्यवहार गरेको भनी बिद्यालयमै विवाद भएको थियो ।

प्रतिक्रिया