केटी : व्यावहारिक सिम्पल केटीहरू झुटो र तडकभडक गर्ने

लाइक  /  डिस्लाइक

बाबु बोगटी, गायक तथा अभिनेता
चलचित्र : बाटोमुनिको फूल छैन
अभिनेता : हरिवंश आचार्य भन्यो भने दुस्मनी बढ्छ
अभिनेत्री : करिस्मा दिदी (मानन्धर) करिना कपुर
किताब : वेश्यासँग बिताएको रात छैन
खाने कुरा : साधारण अमिलो, पिरो
ड्रिंक्स : फ्रेस पाइनापल म्यांगो
ड्रेस : क्याजुअल दिमागमा आएन
नेता : बाबुराम भट्टराई केपी ओली
गीत : म मरे पनि… अर्थ न बर्थका गीतहरू
गायक : नारायण गोपाल भन्न मिल्दैन
गायिका : तारा देवी छैन
जनावर : हरिण हाँस
ठाउ : भेडेटार छैन
केटा : स्मार्ट, जेन्टल केटाहरू खुरापाती दिमाग भएका
केटी : व्यावहारिक सिम्पल केटीहरू झुटो र तडकभडक गर्ने
देश : नेपाल मन नपर्ने छैन
टेलिभिजन : नेपाल टेलिभिजन छैन
रंग : ब्लु पहेँलो
बार : शुक्रबार बुधबार
सवारीसाधन : जुनै ब्रान्डको गाडी बाइक
चरा : सुगा छैन

प्रतिक्रिया