उमा बेबी गिरी

जन्मस्थान : सिक्किम, राबुल्ला
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल चलचित्र निर्मात्री बन्ने
रुचि : मन्दिर गएर पूजा गर्ने, साथीभाइसँग घुम्ने,
इन्टरनेट चलाउने, पत्रपत्रिका पढ्ने
मनपर्ने पहिरन : टिसर्ट, पाइन्ट, वानपिस, कुर्तासलवार, सारी
मोबाइल सेट : सामसुङ
ल्यापटप : एप्पल
ग्ल्यामर : कला–सिर्जना
सेक्स : प्रकृतिले दिएको उपहार
खुसीको क्षण : माया गर्छु तिमीलाई चलचित्र खेल्दा
दु:खको क्षण : बुबाको निधन हुँदा

शब्द, तस्विर : ज्ञानेन्द्र कार्की

प्रतिक्रिया